Published Date : 2021-06-15 (Modified Date : 2021-06-17)

 

               कोष तथा लेखा नियन्त्रक कार्यालय बबरमहल, काठमाडौं

नागरिक बडापत्र

क्र.सं.

सेवासँग सम्बन्धित कार्य विवरण

किसिम

आवश्यक पर्ने काजगात/ पुरा गर्नु पर्ने प्रक्रिया

कार्य सम्पादन गर्न लाग्ने समय

लाग्ने शुल्क

कार्य सम्पादन गर्ने जिम्मेवार शाखा / व्यक्ति

गुनासो सुन्ने अधिकारी

कैफियत

दस्तखत नमूना कार्ड प्रमाणित गर्ने

विनियोजन/

धरौटी/

कार्यसञ्चालन कोष / विविध तर्फको  समेत

  • कार्यालयको आधिकारिक पत्र सहित भुक्तानी आदेशमा दस्तखत गर्ने कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमूना
  • दस्तखत नमुना परिवर्तन गर्दा परिवर्तन हुने पदाधिकारीको जिम्मेवारी तोकिएको पत्र वा रमाना पत्र

२ घण्टा भित्र

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका कोष नियन्त्रक र सम्बन्धित कर्मचारी

प्रमुख कोष नियन्त्रक

 

बिशेष खाता

  • बिदेशी मुद्राको खाताको हकमा सम्बन्धित खाताको बैक स्टेटमेन्ट समेत

भुक्तानी आदेश अनुसार चेक जारी गर्ने

विनियोजन (चालु, पुँजीगत र वित्तिय व्यवस्था)

  • रितपूर्वकको भुक्तानी आदेश
  • अख्तियारी र स्वीकृत बार्षिक कार्यक्रम
  • बैदेशिक स्रोत समावेश भएको अवस्थामा स्रोत फुकुवा पत्र
  • तोकिए बमोजिमको खर्च प्रतिवद्धता फाराम
  • भुक्तानी आदेश बुझाउने र भुक्तानीको चेक बुझिलिने आधिकारिक प्रतिनिधिको प्रमाणित दस्तखत सहितको आधिकारिक पत्र(पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिर्वतन भए पश्चात पुन: पठाउनु पर्ने)
  • सम्बन्धित खर्च शिर्षकमा बजेट बाँकी भएको र बजेट रोक्का नभएको हुनुपर्ने
  • म.ले.प.फा.नं. ३०३ र मासिक निकासा सिमा प्राप्त भैसकेको हुनुपर्ने ।
  • मासिक/बार्षिक फाँटवारी/प्रतिवेदनहरु प्राप्त भएको हुनु पर्ने

२ घण्टा भित्र

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका कोष नियन्त्रक र सम्बन्धित कर्मचारी

प्रमुख कोष नियन्त्रक

TSA System संचालन हुन नसकेको अवस्थामा भुक्तानी निकासाको कार्य सम्पन्न गर्ने समयावधि परिवर्तन हुन सक्नेछ ।

सेवा निवृत कर्मचारी सुविधा भुक्तानी निकासा

अर्थ बजेट:

 ‍औषधी उपचार

  • सम्बन्धित किताबखानाले नोकरी अवधि कायम गरेको पत्र
  • निवृतभरण पाउनेको अधिकारपत्रको प्रतिलिपि
  • सेवा अवधिभरमा औषधी उपचार लिए/ नलिएको अभिलेखको सक्कल पत्र
  • सम्बन्धित कार्यालयबाट प्रमाणित औषधीउपचार गणना फाराम र निकासा माग गरेको पत्र ।
  • सम्बन्धित कर्मचारीको स्थायी लेखा नं.(PAN No.) खुलेको कागजात,बैक खाता नं. र बैक शाखा खुल्ने कागजात
  • सम्बन्धित कर्मचारीको सम्पर्क फोन नं.

१ दिन

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका कोष नियन्त्रक र सम्बन्धित कर्मचारी

प्रमुख कोष नियन्त्रक

महालेखा नियन्त्रक कार्यालयवाट औषधोपचार तथा संचित विदाको रकम निकासा/अख्तियारी प्राप्त भएको हुनुपर्ने

अर्थ बजेट : सञ्चित बिदा

  • सम्बन्धित किताबखानाले बिदाको रकम किटान गरेको पत्र
  • सञ्चित बिदाको प्रमाणित अभिलेख
  •  अन्तिम तलब स्केल खुल्ने कागजात र माग पत्र
  • नोकरी अवधि खुल्ने कागजात र अवकास पत्र
  • रितपूर्वकको भुक्तानी आदेश
  • सम्बन्धित कर्मचारीको स्थायी लेखा नं.(PAN No.) खुलेको कागजात,बैक खाता नं. र बैक शाखा खुल्ने कागजात
  • सम्बन्धित कर्मचारीको सम्पर्क फोन नं.

१ दिन

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका कोष नियन्त्रक र सम्बन्धित कर्मचारी

प्रमुख कोष नियन्त्रक

 

 

अर्थ बजेट : उपदान

  • किताबखानाबाट प्राप्त नोकरी विवरण
  • सम्बन्धित किताबखाना / निकायबाट उपदान किटानी गरिएको पत्रको सक्कल प्रति
  • निकासा माग पत्र
  • रितपूर्वकको भुक्तानी आदेश

१ दिन

नलाग्ने

तोकिएका काउण्टरका कोष नियन्त्रक र सम्बन्धित कर्मचारी

प्रमुख कोष नियन्त्रक

 

 

 

अर्थ बजेट : पटके  निकासा

  • अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको निकासा पत्र अख्तियारी
  • निकासा माग पत्र
  • रितपूर्वकको भुक्तानी आदेश

१ दिन

नलाग्ने

तोकिएका काउण्टरका कोष नियन्त्रक र सम्बन्धित कर्मचारी

प्रमुख कोष नियन्त्रक

 

कार्य सञ्चालन कोषको भुक्तानी निकासा

विविध रकम

  • कोष तथा लेखा नियन्त्रक कार्यालयको खातामा रकम जम्मा भएको पुष्टी हुने कागजात
  • रितपूर्वकको भुक्तानी आदेश
  • कुन प्रयोजनका लागि रकम प्राप्त भएको हो सो खुल्ने स्वीकृत कार्यक्रम वा अन्य सम्बन्धित कागजातहरु
  • भुक्तानी आदेश बुझाउने र भुक्तानीको चेक बुझिलिने आधिकारिक प्रतिनिधिको प्रमाणित दस्तखत सहितको आधिकारिक पत्र(पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिर्वतन भए पश्चात पुन: पठाउनु पर्ने)
  • अघिल्लो महिनासम्मको फाँटवारी प्राप्त भई हिसाव भिडान भएको हुनु पर्ने ।

२ घण्टा

नलाग्ने

तोकिएका काउण्टरका कोष नियन्त्रक र सम्बन्धित कर्मचारी

प्रमुख कोष नियन्त्रक

TSA System संचालन हुन नसकेको अवस्थामा भुक्तानी निकासाको कार्य सम्पन्न गर्ने समयावधि परिवर्तन हुन सक्नेछ ।

धरौटी

धरौटी फिर्ता भुक्तानी

  • रितपूर्वकको भुक्तानी आदेश
  • सम्बन्धित कार्यालयको नाममा को.ले.नि.का. एकल धरौटी खातामा रकम जम्मा भएको वा मौज्दात बाँकी रहेको हुनुपर्ने
  • भुक्तानी आदेश बुझाउने र भुक्तानीको चेक बुझिलिने आधिकारिक प्रतिनिधिको प्रमाणित दस्तखत सहितको आधिकारिक पत्र (पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिर्वतन भए पश्चात पुन: पठाउनु पर्ने)
  • अघिल्लो महिनासम्मको फाँटवारी प्राप्त भई हिसाव भिडान भएको हुनुपर्ने ।

२ घण्टा

नलाग्ने

विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका कोष नियन्त्रक र सम्बन्धित कर्मचारी

प्रमुख कोष नियन्त्रक

TSA System संचालन हुन नसकेको अवस्थामा भुक्तानी निकासाको कार्य सम्पन्न गर्ने समयावधि परिवर्तन हुन सक्नेछ ।

आन्तरिक लेखापरिक्षण र वित्तिय प्रतिवेदन

 

  • खर्चको फाटँवारी / मास्केवारी
  • आ.व.समाप्त भएपछि प्रत्येक ब.उ.शि.नं. अनुसारको बार्षिक आर्थिक विवरण
  • बिल भर्पाइ समेतका आधारभूत कागजात / श्रेस्ता
  • पूर्व बेरुजु फर्छयौंटको प्रमाण
  • आ.ले.प. चेक लिष्ट अनुसारका कागजातहरु ।

आ.ले.प. कार्ययोजना अनुसार चौमासिक अवधि समाप्त भएको १ महिना भित्र

नलाग्ने

आ.ले.प. शाखा र आलेपका लागि तोकिएका कर्मचारीहरु

 

महालेखा नियन्त्रक कार्यालयको निर्देशानुसार हुने